मत्ति ९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अनि हेर! मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई खाटमा राखेर उहाँकहाँ ल्याउँदै थिए। तिनीहरूको विश्वास देखेर येसुले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “हरेस नखाऊ बाबु! तिम्रो पाप क्षमा भयो।”+ मर्कुस २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिनीहरूको विश्वास देखेर येसुले+ पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “बाबु, तिम्रो पाप क्षमा भयो।”+
२ अनि हेर! मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई खाटमा राखेर उहाँकहाँ ल्याउँदै थिए। तिनीहरूको विश्वास देखेर येसुले पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “हरेस नखाऊ बाबु! तिम्रो पाप क्षमा भयो।”+
५ तिनीहरूको विश्वास देखेर येसुले+ पक्षाघात भएको त्यस मानिसलाई भन्नुभयो: “बाबु, तिम्रो पाप क्षमा भयो।”+