-
लुका २४:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि तिनीहरू चिहानबाट फर्के र यी सबै कुरा ती ११ जना चेला र बाँकी सबैलाई खबर गरे।+ १० ती स्त्रीहरू मरियम मग्दलिनी, योअन्ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँगै गएका अरू स्त्रीहरूले पनि यी कुराहरू प्रेषितहरूलाई बताए।
-