लुका ८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ असल जमिनमा पर्नेचाहिँ असल हृदय भएका ती मानिसहरू हुन्,+ जसले वचन सुनेपछि त्यसलाई हृदयमा राखिराख्छन् र सहनशील भई फल फलाउँछन्।+
१५ असल जमिनमा पर्नेचाहिँ असल हृदय भएका ती मानिसहरू हुन्,+ जसले वचन सुनेपछि त्यसलाई हृदयमा राखिराख्छन् र सहनशील भई फल फलाउँछन्।+