प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यदि कसैले राज्यको वचन सुन्छ तर त्यसको अर्थ बुझ्दैन भने त्यो दुष्ट*+ आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ; बाटोको छेउछाउमा छरिएको यही हो।+

  • मर्कुस ४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ बाटोको छेउछाउमा छरिएकाहरू ती हुन्‌, जसले परमेश्‍वरको वचन सुन्‍नेबित्तिकै सैतान आउँछ+ र तिनीहरूको हृदयमा छरिएको परमेश्‍वरको वचन खोसेर लैजान्छ।+

  • २ कोरिन्थी ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ वास्तवमा यदि हामीले घोषणा गर्ने सुसमाचारमा घुम्टो लागेको छ भने यो नष्ट हुनेहरूका लागि घुम्टो लागेको हो। ४ विश्‍वास नगर्ने ती मानिसहरूमाथि परमेश्‍वरको प्रतिरूप+ ख्रिष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्‌+ भनेर यस युगको* ईश्‍वरले+ तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने