२ तिमोथि ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० किनकि वर्तमान युगको* प्रेममा फसेर डेमसले+ मलाई त्यागेका छन् र तिनी थिस्सलोनिका गएका छन्। क्रेसेन्स गलातियामा र तितस दलमतियामा गएका छन्।
१० किनकि वर्तमान युगको* प्रेममा फसेर डेमसले+ मलाई त्यागेका छन् र तिनी थिस्सलोनिका गएका छन्। क्रेसेन्स गलातियामा र तितस दलमतियामा गएका छन्।