-
मत्ति २५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ मालिकले उसलाई भन्यो: ‘स्याबास, असल र विश्वासी दास! तिमी थोरै कुरामा विश्वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्त गर्नेछु। तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।’
-