-
मर्कुस ५:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उहाँ डुङ्गा चढ्दै गर्नुहुँदा पहिला प्रेत बास गरेको त्यस मानिसले आफू पनि सँगै जान पाऊँ भनी उहाँलाई बिन्ती गऱ्यो।+ १९ तर उहाँले उसलाई सँगै आउन दिनुभएन बरु यसो भन्नुभयो: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवा* परमेश्वरले तिम्रो लागि गर्नुभएका सबै कुरा अनि तिमीमाथि देखाउनुभएको कृपाबारे तिनीहरूलाई बताइदेऊ।” २० अनि ऊ गयो र येसुले उसको लागि गर्नुभएका सबै कुरा डेकापोलिसमा* बताउन थाल्यो अनि सबै मानिस आश्चर्यचकित भए।
-