प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ११:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ येसुले तिनलाई भन्‍नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।+ जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ।

  • रोमी ४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ (जस्तो लेखिएको छ: “मैले तिमीलाई धेरै जातिका बुबा बनाएको छु।”)+ परमेश्‍वरकै सामुन्‍ने यो भएको थियो, जसमा अब्राहामले विश्‍वास गरेका थिए र जसले मरेकाहरूलाई जिउँदो बनाउनुहुन्छ अनि अस्तित्वमै नभएका चिजहरूबारे ती अस्तित्वमा भएझैँ गरी कुरा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने