-
मर्कुस ५:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ तब त्यो केटी उत्तिखेरै जुरुक्क उठी र हिँडडुल गर्न थाली। (ऊ १२ वर्षकी थिई।) यो देखेर तिनीहरूको खुसीको सीमा रहेन।