प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ४:४२-४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ बाआल-सालिसाबाट+ एक जना मानिस आए। उनले साँचो परमेश्‍वरका सेवकलाई जौको २० वटा रोटी ल्याएर दिए।+ त्यो रोटी बालीको पहिलो उब्जनीबाट बनाइएको थियो। उनले एक झोला नयाँ अन्‍न पनि ल्याएका थिए।+ तब एलिसाले आफ्नो चाकरलाई भने: “यो सब खानेकुरा मानिसहरूलाई देऊ।” ४३ तर तिनको चाकरले भने: “यति जाबो खानेकुराले सय जनालाई कसरी पुऱ्‍याउने?”+ तब एलिसाले भने: “खानेकुरा लगेर मानिसहरूलाई देऊ किनकि यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिनीहरूले खानेछन्‌ र केही उब्रिनेछ।’”+ ४४ तब तिनको सेवकले त्यो खानेकुरा मानिसहरूलाई टक्य्रायो र तिनीहरूले खाए। अनि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ केही खानेकुरा उब्रियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने