मत्ति ८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर येसुले तिनलाई भन्नुभयो: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।”+
२० तर येसुले तिनलाई भन्नुभयो: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।”+