१२ जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर्नुका साथै शान्तिको कामना गर। १३ त्यस घरमा भएकाहरू योग्य रहेछन् भने तिमीहरूले कामना गरेको शान्ति तिनीहरूमाथि रहोस्+ तर यदि योग्य रहेनछन् भने तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्किआओस्।