प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ११:२१-२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्‍तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्‌ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्‍चात्ताप गरिसकेका हुने थिए।+ २२ त्यसैले म तिमीहरूलाई भन्छु, न्यायको दिनमा टायर र सिदोनले भन्दा तिमीहरूले चर्को दण्ड पाउनेछौ।+ २३ अनि ए कफर्नहुम,+ के तँचाहिँ उचालिएर आकाशसम्मै पुग्नेछस्‌? तँ तल चिहानमा* खसालिनेछस्‌+ किनकि तँकहाँ गरिएका शक्‍तिशाली कामहरू सदोममा गरिएका भए त्यो सहर अहिलेसम्म रहिरहने थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने