प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ ताकि सबैले बुबाको जस्तै छोराको पनि आदर गरून्‌। छोराको आदर नगर्नेले उसलाई पठाउनुहुने बुबाको पनि आदर गर्दैन।+

  • युहन्‍ना १२:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ जसले मलाई इन्कार गर्छ अनि मेरो वचन स्विकार्दैन, उसलाई न्याय गर्ने अरू नै कोही छ। मैले बोलेको वचनले नै अन्तको दिनमा उसको न्याय गर्नेछ।

  • युहन्‍ना १५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ जसले मलाई घृणा गर्छ, उसले मेरो बुबालाई पनि घृणा गर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने