-
प्रेषित १६:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ पावल र हाम्रो पछिपछि लागेर त्यो केटी यसो भन्दै चिच्याइरही: “यी मानिसहरू सर्वोच्च परमेश्वरका दास हुन्+ र यिनीहरूले तिमीहरूलाई उद्धारको मार्गको सन्देश घोषणा गरिरहेका छन्।” १८ उसले धेरै दिनसम्म त्यसै गरिरही। अन्तमा वाक्क भएर पावलले फनक्क फर्कँदै त्यस प्रेतलाई भने: “येसु ख्रिष्टको नाममा म तँलाई आज्ञा गर्छु, त्यसबाट निस्किहाल्।” अनि उत्तिखेरै त्यो प्रेत उसबाट निस्किहाल्यो।+
-