भजन ९१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जवान सिंह र गोमनलाई तिमीले कुल्चनेछौ;सिंह र बडेमाको सर्पलाई खुट्टाले कुल्चीमिल्ची गर्नेछौ।+