लुका १६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू मानिसहरूसामु धर्मी भई टोपल्छौ+ तर तिमीहरूको हृदयमा के छ, परमेश्वरलाई थाह छ।+ किनकि मानिसहरू जुन कुरालाई महत्त्वपूर्ण ठान्छन्, परमेश्वरको नजरमा त्यो घिनलाग्दो हुन्छ।+
१५ त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू मानिसहरूसामु धर्मी भई टोपल्छौ+ तर तिमीहरूको हृदयमा के छ, परमेश्वरलाई थाह छ।+ किनकि मानिसहरू जुन कुरालाई महत्त्वपूर्ण ठान्छन्, परमेश्वरको नजरमा त्यो घिनलाग्दो हुन्छ।+