मत्ति ७:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “मागिरहो अनि तिमीहरूलाई दिइनेछ;+ खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।+ ८ किनकि जसले मागिरहन्छ, उसले पाउँछ;+ जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ।
७ “मागिरहो अनि तिमीहरूलाई दिइनेछ;+ खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।+ ८ किनकि जसले मागिरहन्छ, उसले पाउँछ;+ जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ।