-
मत्ति १२:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि तिनीहरूले प्रेत* बास गरेको एक जना मानिस उहाँकहाँ ल्याए, जो अन्धो र गुँगो थियो अनि उहाँले उसलाई निको पार्नुभयो। तब त्यो मानिसले बोल्न र देख्न थाल्यो।
-