मत्ति १२:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन् किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्।+ तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+
४२ न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन् र यसलाई दोषी ठहराउनेछिन् किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्।+ तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+