प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तिम्री पत्नी साराले निश्‍चय एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले तिनको नाम इसहाक* राख्नू।+ म तिम्रो छोरा अनि तिनका सन्तानसित पनि कहिल्यै नटुट्‌ने यही करार गर्नेछु।+

  • मिका ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उहिले-उहिलेका दिनमा हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ

      तपाईँले याकुबलाई वफादारी देखाउनुहुनेछ

      र अब्राहामलाई अटल प्रेम देखाउनुहुनेछ।+

  • गलाती ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अब प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई* गरिएको थियो।+ मानौँ धेरै जनालाई प्रतिज्ञा गरिएजस्तो गरी “सन्तानहरूलाई”* भनिएको छैन बरु एक जनालाई मात्र प्रतिज्ञा गरिए जस्तो गरी यसो भनिएको छ: “र तिम्रा सन्तानको,”* जो ख्रिष्ट हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने