प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २३:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो!+ किनकि तिमीहरू कमेरो पोतेका चिहानहरूजस्तै छौ,+ जो बाहिरबाट हेर्दा साँच्चै सुन्दर देखिन्छन्‌ तर भित्र भने मरेका मानिसहरूको हाडखोड र हरप्रकारका अशुद्ध थोकहरूले भरिएका हुन्छन्‌। २८ यसरी नै तिमीहरू पनि बाहिरबाट हेर्दा मानिसहरूको अगाडि धर्मी देखिन्छौ तर भित्र भने तिमीहरू कपट र कुकर्मले भरिएका छौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने