प्रकाश १८:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ अनि एक बलवान् स्वर्गदूतले ठूलो जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा हुर्ऱ्याए: “महान् सहर बेबिलोन यसै गरी ठूलो वेगले हुर्ऱ्याइनेछ र फेरि कहिल्यै पाइनेछैन।+ प्रकाश १८:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ हो, यही सहरमा भविष्यवक्ताहरूको र पवित्र जनहरूको+ अनि पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइयो।”+
२१ अनि एक बलवान् स्वर्गदूतले ठूलो जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा हुर्ऱ्याए: “महान् सहर बेबिलोन यसै गरी ठूलो वेगले हुर्ऱ्याइनेछ र फेरि कहिल्यै पाइनेछैन।+