उत्पत्ति ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ उत्पत्ति ४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+
१० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+