-
मर्कुस ४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ किनकि लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन; होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन उदाङ्ग हुँदैन।+
-
-
लुका ८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन अनि होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन थाह हुँदैन र कहिल्यै उदाङ्ग हुँदैन।+
-