प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “तिमीहरूले आफ्नो छिमेकीको घरको लोभ नगर्नू। छिमेकीकी पत्नी,+ तिनको दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।”+

  • व्यवस्था ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘तिमीहरूले आफ्नो छिमेकीकी पत्नीको लोभ नगर्नू।+ तिनको घर, जग्गाजमिन, दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।’+

  • कलस्सी ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने