-
मत्ति १६:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ उहाँले तिनीहरूलाई भन्नुभयो: “जब साँझ पर्छ, तब तिमीहरू यसो भन्छौ, ‘आकाश रातो छ, त्यसैले मौसम सफा हुनेछ।’ ३ अनि बिहान यसो भन्छौ, ‘आकाश रातो भए पनि धुम्म बादल लागेको छ, त्यसैले आज झरी परेर चिसो हुनेछ।’ तिमीहरू आकाश हेरेर त्यसको अर्थ लगाउन सक्छौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको चाहिँ अर्थ लगाउन सक्दैनौ।
-
-
लुका १९:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ र भन्नुभयो: “यदि आजको दिन तैँले, हो तैँले, कुन कुराले शान्ति दिन्छ भनेर बुझेको भए—तर ती अब तेरो नजरबाट लुकाइएका छन्।+
-