-
मत्ति ५:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “तिमीमाथि मुद्दा हाल्ने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल नत्र त तिम्रो विपक्षीले तिमीलाई न्यायाधीशकहाँ सुम्पिनेछ र न्यायाधीशले पहरेदारको जिम्मा लगाउनेछन् र तिमी झ्यालखानामा जाकिनेछौ।+ २६ म तिमीलाई साँच्चै भन्छु, तिमीले पाईपाई* चुक्ता नगरेसम्म कुनै पनि हालतमा त्यहाँबाट छुट्न पाउनेछैनौ।
-