मत्ति ८:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर म तिमीहरूलाई भन्छु, पूर्व र पश्चिमबाट धेरै जना आउनेछन् अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकुबसँगै खान बस्नेछन्।+ १२ तर राज्यका सन्तान भने बाहिर अन्धकारमा फालिनेछन्, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्।”+
११ तर म तिमीहरूलाई भन्छु, पूर्व र पश्चिमबाट धेरै जना आउनेछन् अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकुबसँगै खान बस्नेछन्।+ १२ तर राज्यका सन्तान भने बाहिर अन्धकारमा फालिनेछन्, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्।”+