मत्ति १२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडा विश्रामदिनमा खाल्टोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?+ लुका १३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर प्रभुले तिनलाई यस्तो जवाफ दिनुभयो: “कपटीहरू हो,+ के तिमीहरू सबै जना विश्रामदिनमा आफ्नो गोरु वा गधालाई किलाबाट फुकाएर पानी खुवाउन लैजादैनौ?+
११ उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडा विश्रामदिनमा खाल्टोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?+
१५ तर प्रभुले तिनलाई यस्तो जवाफ दिनुभयो: “कपटीहरू हो,+ के तिमीहरू सबै जना विश्रामदिनमा आफ्नो गोरु वा गधालाई किलाबाट फुकाएर पानी खुवाउन लैजादैनौ?+