हितोपदेश २५:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ राजाको सामने आफूलाई ठूलो नदेखाऊ,+ ठूलाबडाको माझमा बस्न नखोज+ ७ किनकि ठूलाबडाको सामने तिम्रो अपमान हुनुभन्दा बरु उसले यसो भनेको बेस: “आऊ, यहाँ माथि बस।”+
६ राजाको सामने आफूलाई ठूलो नदेखाऊ,+ ठूलाबडाको माझमा बस्न नखोज+ ७ किनकि ठूलाबडाको सामने तिम्रो अपमान हुनुभन्दा बरु उसले यसो भनेको बेस: “आऊ, यहाँ माथि बस।”+