-
फिलिप्पी ३:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तैपनि जुन कुराहरू मेरो निम्ति फाइदाजनक थिए, ती कुराहरूलाई मैले ख्रिष्टको खातिर बेकारको सम्झेको छु।*+ ८ वास्तवमा मेरा प्रभु ख्रिष्ट येसुको ज्ञानको उत्कृष्ट मोलसामु म सबै कुरालाई बेकारको सम्झन्छु। उहाँको खातिर मैले सबै कुरालाई इन्कार गरेको छु अनि ती कुराहरूलाई रद्दी* ठान्छु ताकि मैले ख्रिष्टलाई प्राप्त गर्न सकूँ
-