प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “तिमी र तिम्रा सन्तान-दरसन्तानसित गरेको कहिल्यै नटुट्‌ने यो करार म पूरा गर्नेछु।+ म तिम्रो र तिम्रा सन्तानको परमेश्‍वर हुनेछु।

  • लेवी २६:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तब म याकुब,+ इसहाक+ र अब्राहामसित+ गरेको करार सम्झनेछु र तिमीहरूको देशलाई पनि सम्झनेछु।

  • भजन १०६:४५, ४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ तिनीहरूको खातिर उहाँ आफ्नो करार सम्झनुहुन्थ्यो

      अनि आफ्नो अपार प्रेमको* कारण उहाँ दयाले भरिनुहुन्थ्यो।*+

      ४६ तिनीहरूलाई बन्दी बनाएर लैजानेहरूको मनमा

      उहाँले तिनीहरूप्रति दया जगाइदिनुहुन्थ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने