-
लेवी १३:४५, ४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ कुष्ठरोगीले च्यातिएको लुगा लगाओस् र कपाल नकोरोस्। अनि उसले आफ्नो मुख छोपेर ‘अशुद्ध, अशुद्ध!’ भन्दै कराओस्। ४६ रोग निको नभएसम्म ऊ अशुद्ध रहोस्। अशुद्ध भएकोले ऊ अलग्गै बसोस्। ऊ छाउनीदेखि बाहिरै बसोस्।+
-