मत्ति १९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यो सुनेर त्यो जवान मानिस दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+ मर्कुस १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यो सुनेर ऊ दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+