लुका १९:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्+ र एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत छोड्नेछैनन्+ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्न सकिनस्।”
४४ तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्+ र एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत छोड्नेछैनन्+ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्न सकिनस्।”