-
मर्कुस १३:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तब येसुले तिनीहरूलाई बताउन थाल्नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्।+ ६ धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्।
-