-
मत्ति २४:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्नेछौ तर तिमीहरू नआत्तिओ। किनकि यी सब हुनु आवश्यक छ तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन।+
-
-
मर्कुस १३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ साथै युद्धको कोलाहल अनि युद्धको खबर सुन्दा तिमीहरू नआत्तिओ। यी सब हुनु आवश्यक छ तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन।+
-