मर्कुस १३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “तर जब तिमीहरूले उजाड पार्ने घृणित कुरालाई त्यस ठाउँमा खडा भएको देखौला,+ जहाँ त्यो हुनु हुँदैन, (पढ्नेले समझ चलाओस्) तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्।+
१४ “तर जब तिमीहरूले उजाड पार्ने घृणित कुरालाई त्यस ठाउँमा खडा भएको देखौला,+ जहाँ त्यो हुनु हुँदैन, (पढ्नेले समझ चलाओस्) तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्।+