प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ धिक्कार छ ती मानिसहरूलाई, जो रक्सी पिउन बिहान सबेरै उठ्‌छन्‌+

      अनि मात नलागुन्जेल साँझ अबेरसम्म रक्सी पिइरहन्छन्‌।

      १२ तिनीहरू भोजभतेरमा वीणा, तारे बाजा,

      खैँजडी र बाँसुरी बजाउँछन्‌ अनि मद्य पिउँछन्‌।

      तर यहोवाले गर्नुभएका काममा ध्यान दिँदैनन्‌,

      उहाँको हातको कामलाई वास्ता गर्दैनन्‌।

  • रोमी १३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ दिउँसोजस्तै हामी भद्र भएर हिँडौँ।+ भोजको अनियन्त्रित मोजमस्ती, अत्यधिक मद्यपान, नाजायज सम्बन्ध, निर्लज्ज आचरण,*+ कलह र डाह त्यागौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने