युहन्ना १३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइनँ किनकि मैले ज-जसलाई रोजेँ, उनीहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस् भनेर यसो भएको हो:+ ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।’*+
१८ तिमीहरू सबैको विषयमा मैले यो कुरा भनेको होइनँ किनकि मैले ज-जसलाई रोजेँ, उनीहरूलाई म चिन्छु। तर धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा होस् भनेर यसो भएको हो:+ ‘जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।’*+