प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २०:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌।+ २६ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन;+ तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ २७ अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ तिमीहरूको दास हुनुपर्छ।+

  • मर्कुस १०:४२-४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूका ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌।+ ४३ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन; तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ ४४ अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ सबैको दास हुनुपर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने