युहन्ना ६:६७, ६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६७ त्यसैले आफ्ना १२ प्रेषितलाई* येसुले सोध्नुभयो: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?” ६८ सिमोन पत्रुसले उहाँलाई जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔँ?+ अनन्त जीवनका वचनहरू त तपाईँसित छन्।+
६७ त्यसैले आफ्ना १२ प्रेषितलाई* येसुले सोध्नुभयो: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?” ६८ सिमोन पत्रुसले उहाँलाई जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔँ?+ अनन्त जीवनका वचनहरू त तपाईँसित छन्।+