प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि तिनी त्यही झाडीमुनि ढल्किए र निदाए। अचानक एक जना स्वर्गदूत आए+ र तिनलाई छोएर भने: “उठ र केही खाऊ।”+

  • १ राजा १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोवा परमेश्‍वरका स्वर्गदूत दोस्रो पटक आए र तिनलाई छोएर भने: “उठ र केही खाऊ किनकि अब तिमीले गर्नुपर्ने यात्रा साह्रै कठिन छ।”

  • दानिएल १०:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि मानिसजस्तै देखिने ती व्यक्‍तिले मलाई फेरि छोए र बल दिए।+ १९ अनि तिनले भने: “हे अतिप्रिय* मानिस,+ नडराऊ।+ तिमीलाई शान्ति होस्‌।+ बलियो होऊ, हो, बलियो होऊ।” तिनले मसँगै बोल्दै गर्दा मैले बल पाएँ र भनेँ: “हे प्रभु बोल्नुहोस्‌ किनकि तपाईँले मलाई बल दिनुभएको छ।”

  • मत्ति ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि दियाबलले उहाँलाई छोडेर गयो+ र हेर! स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने