प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १२:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ छोरा जन्मिएको होस्‌ या छोरी, शुद्धीकरणको समय सिद्धिएपछि उसले अग्निभेटीको निम्ति भेडाको एक वर्षे पाठो+ र पापभेटीको निम्ति परेवाको एउटा बचेरा वा एउटा ढुकुर भेट हुने पालको* प्रवेशद्वारमा ल्याएर पुजारीलाई देओस्‌। ७ तिनले त्यो यहोवा परमेश्‍वरसामु चढाऊन्‌ र त्यस स्त्रीको निम्ति प्रायश्‍चित गरिदेऊन्‌। त्यसपछि ऊ रगत बगेको कारण अशुद्ध भएको अवस्थाबाट शुद्ध हुनेछे। कुनै स्त्रीले छोरा या छोरी जन्माउँदा यही नियम लागू हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने