लुका १९:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ उहाँले हरेक दिन मन्दिरमा सिकाउन छोड्नुभएन। तर मुख्य पुजारीहरू, शास्त्रीहरू अनि जनताका मुख्य-मुख्य मानिसहरूले उहाँलाई मार्न खोजिरहेका थिए।+
४७ उहाँले हरेक दिन मन्दिरमा सिकाउन छोड्नुभएन। तर मुख्य पुजारीहरू, शास्त्रीहरू अनि जनताका मुख्य-मुख्य मानिसहरूले उहाँलाई मार्न खोजिरहेका थिए।+