मर्कुस १५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यतिखेर सिमोन नाम गरेका साइरेनीवासी गाउँबाट आउँदै थिए। तिनी अलेक्जेन्डर र रुफसका बुबा थिए। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+ युहन्ना १९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तब येसु यातनाको खम्बा* आफैले बोकेर खप्पर स्थान+ अर्थात् हिब्रूमा गलगथा भनिने ठाउँमा जानुभयो।+
२१ त्यतिखेर सिमोन नाम गरेका साइरेनीवासी गाउँबाट आउँदै थिए। तिनी अलेक्जेन्डर र रुफसका बुबा थिए। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+