प्रस्थान २०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+ व्यवस्था ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+ एफिसी ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ। कलस्सी ३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ।
१२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+
१६ “‘यहोवा तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+
६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ।
२० हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ।