युहन्ना ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि येसु र उहाँका चेलाहरू यहुदियाको गाउँमा जानुभयो अनि उहाँले तिनीहरूसित त्यहाँ केही समय बिताउनुभयो र मानिसहरूको बप्तिस्मा गराउनुभयो।+
२२ त्यसपछि येसु र उहाँका चेलाहरू यहुदियाको गाउँमा जानुभयो अनि उहाँले तिनीहरूसित त्यहाँ केही समय बिताउनुभयो र मानिसहरूको बप्तिस्मा गराउनुभयो।+