-
युहन्ना ४:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ हाम्रा पुर्खा याकुब, जसले हामीलाई यो इनार दिनुभयो अनि जसले यही इनारबाट पानी पिउनुभयो र जसका छोराहरू अनि गाईवस्तुले पनि यही इनारबाट पिए, के तपाईँ उहाँभन्दा महान् हुनुहुन्छ र?”
-